चुनावी भूराजनीति, क्वात्राको कल, दिल्लीकै भर ! Chapter 22

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #netrapanthi #leftrightbook #nepalibook
    लेफ्ट-राइट : सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तक मूलत : नैतिकता र अनैतिकताको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीति र नेताहरुको अन्तरकथामा केन्द्रित छ । देश-विदेशमा रहनु भएका पाठकहरुको मागअनुसार हामीले यसलाई AUDIOBOOK का रुपमा पनि तपाईंहरु माझ ल्याएका छौँ । सुन्न सजिलो होस् भनेर च्याप्टरहरु अलग-अलग राखेका छौँ । यदि तपाईंले पुस्तकको यो च्याप्टर मन पराउनु भयो भने लेखकलाई पुस्तकको मुल्य वा स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ । ताकि तपाईंको सहयोगले हामीलाई अन्य च्याप्टर चाँडो बनाउन सहयोग पुग्नेछ ।
    पुस्तकको मुल्य नेपालमा ११९५ रुपैयाँ ।
    विदेशमा 15 USD ।
    सहयोग गर्ने तरिका नेपालमा इसेवा नम्वर 9841279756
    चुनावी भूराजनीति
    क्वात्राको कल, दिल्लीकै भर !
    Chapter 22
    #kitabKatha #prachand #kpoli #rabilamichane #sherbahadurdeuba #baburambhattarai #madhabnepal #ramachandrapoudel #Jnkhanal #biplop #kiran #powerpolitics
    #geopolitics #india #china #usa #uk
    Writer: Netra Panthi
    Publisher: Shangrila Books
    Voice Over: Amirbabu kattel
    Editor: Surendra Dahal

Комментарии •